Saturday, December 10, 2016

समसामयीक कुरा

­ अष्ट्रेलियामा रहेका नेपाली युवा तथा पत्रकार भिमसेन सापकोटा संयुक्त राष्ट्र संघको विश्व शान्ति परिषदको शान्तिदुत नियुक्त भएका छन् । 
­ विश्व अपाङ्गता समावेशी सम्मेलन काठमाडौंमा सन १०१६ डिसेम्बर ६- ९ सम्म
  • अपाङ्गता भएका बालबालिका र युवाको शिक्षामा जोड दिँदै तीन दिने विश्व अपाङ्गता समावेशी सम्मेलन काठमाडौंमा
  •   हामीलाई समावेश गरभन्ने मान्यतासहित स्वतन्त्र मानवीय सहयोग संस्था प्लान इन्टरनेशनलले विश्व अपाङ्गता समावेशी सम्मेलनको दोस्रो संस्करण काठमाडौंमा आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले गरेका हुन ।१३ औं दक्षिण एसियाली खेलकुद साग २०१९ को मार्च ९ देखि १८ तारिखसम्म नेपालमा हुने भएको छ

  • सन २०१६ को बैंक अफ द इयर - नेपाल इन्भेस्टमेन्ट बैंक लाई प्रदान
  •    उक्तबैकंले फाइनान्सियल टाइम्स लन्डनको बैंक अफ द इयरअन्तर्राष्ट्रिय पुरस्कार पाँचौंपटक फेरि प्राप्त गरेको छ। 
  • अन्तराष्ट्रिय बाल शान्ति पुरस्कार २०१६, केकसन बसु ले पायो ।
  • .१३ औ साग गेम सन् २०१९ मा नेपालमा हुने भएको छ।
  •  अन्तराष्टेय सम्पति अधिकार सुचकाङ्क २०१६ मा नेपाल ९७ औ स्थानमा रहेको छ ।
  • अल्जाइमर्स दिबस २०१६ काे नारा-Remember me
  • .मानब बेचबिखन बिरुद्दका बर्ष हिरो २०७३-किरण बज्राचार्य घोषणा भएका छन ।
  • .बिश्वका महिला सभामुखहरूको सम्मेलन २०१६, UAE मा हुदैछ ।   mitra ghimire

No comments:

Post a Comment