Wednesday, August 30, 2017

२४० बाट १६५ मा झर्दा कुन जिल्लामा कति निर्वाचन क्षेत्र?


सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, बारा र पर्सा
तीनवटा निर्वाचन क्षेत्र हुने जिल्लाः ७,
कास्की, बाँके, कञ्चनपुर, चितवन, दाङ, कपिलवस्तु र ललितपुर
दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाः १९,
इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, तनहुँ, गोरखा, गुल्मी, बर्दिया, दैलेख, स्याङ्जा, बागलुङ, सुर्खेत, भक्तपुर, मकवानपुर, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाः ३७,
सोलुखुम्वु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, दार्चुला, बाजुरा, म्याग्दी, डडेल्धुरा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, बझाङ, पाँचथर, भोजपुर, धनकुटा, ओखलढुंगा, खोटाङ, अर्घाखाँची, रोल्पा, प्यूठान, लमजुङ, सल्यान, जाजरकोट, अछाम, डोटी, बैतडी, पर्वत, पूर्वी रुकुम र पश्चिम रुकुम
काठमाडौं : संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ। २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको आयोगले काम लगभग सकेको हो। आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँद...
THAHAKHABAR.COM

Thursday, August 3, 2017

नेपाल सगँ दौत्य सम्बन्ध कायम भएको १४९ औ मुलुक

नेपाल सगँ दौत्य सम्बन्ध कायम भएका   पहिला मुलुकहरु
नेपाल सगँ दौत्य सम्बन्ध कायम भएक
                        पछिल्ला मुलुकहरु
१.बेलायत
 सन १८१६
१४३ Republic of Guinea
12-May-2016
२.अमेरिका
सन१९४७अप्रिल २०
१४४ EL salvador
21 September 2016
३.भारत
- सन १९४७ जुन १३
१४५ Uganda
12 june 2017
४.फ्रान्स
सन १९४९ अप्रिल २५
१४६ Côte d’Ivoire
16 june 2017
५.चीन
– सन १९५५ अगस्ट १
१४७ Republic of Djibouti
14-July-2017
६.रुस
सन १९५६ जुलाई २०
१४८ Antigua and Barbuda
25-July-2017
७.जापान
सन १९५६ जुलाई २८
१४९ Cabo Verde
03 August 2017