Saturday, December 10, 2016

विश्व हात्ती पोलोको उपाधि टाइगर टप्सलाई

·   विश्व हात्ती पोलोको उपाधि टाइगर टप्सलाई                       mitra ghimire 
· सन २०१६ मा कावासोतीमा सम्पन्न विश्व हात्ती पोलोको उपाधि टाइगर टप्स टस्करले जितेको छ । एलिफेन्ट्स पोलो गियर आइसल्याण्डलाई ८-५ गोल अन्तरले हराएर टस्करले उपाधि जितेको हो ।  
· प्रतियोगितामा विभिन्न देशका ८ समूहले सहभागीता जनाएका थिए  । पहिले चितवनमा हुँदै आएको प्रतियोगिता गएको वर्षदेखि नवलरासीको कावासोती१५ अमलटारीमा हुँदै आएको हो  ।  

· हात्तीपोलो नेपालमा सन् १९८२ देखि सञ्चालनमा आएको थियो । हात्तीपोलो खेल श्रीलंका, थाइल्याण्ड र भारतमा खेलाउन थालिएपनि पछिल्लो वर्षमा ति देशहरुमा खेल सञ्चालन हुन छाडेको छ । यसअघि चितवनको मेघौली र बर्दियामा खेल हुने गरेको थियो । mitra ghimire 

No comments:

Post a Comment