Tuesday, February 14, 2017

शहिद गेटको बारेमा छोटो जानकारी

                  शहिद गेटको बारेमा छोटो जानकारी
­    शहीदगेटलाई पहिले नेपाल स्मारकभनिन्थ्यो ।
­    उचाइः २३ फिट
­     शहीदगेट डिजाइनरः ई. शंकर नाथ रिमाल
­    राजा महेन्द्रले मूर्तिबाहेक २५ हजार रुपैयाँमा शहीदगेट बनाउन लगाएका थिए ।
­    शहीदगेट निर्माणका लागि तीन सदस्यीय निर्माण समिति गठन भयो ।  समितिमा जर्नेल अरूणशमशेर अर्थात् राजा महेन्द्रका जेठान अध्यक्ष, सदस्यसचिवमा इं गौरीनाथ रिमाल र सदस्यमा सरदार सूर्यलाल रहेका थिए ।
­    शहीदगेटको माथिल्लो खोपामा राजा त्रिभुवनको पूर्व फर्केको सालिक रहेको छ । त्रिभुवनको सालिकमुनि दायाँपट्टि धर्मभक्त माथेमा र शुक्रराज शास्त्री र बायाँपट्टि गंगालाल श्रेष्ठ र दशरथ चन्दका सालिक रहेका छन् । गंगालाल र शुक्रराजको सालिक पूर्व र धर्मभक्त र दशरथका सालिक पश्चिम फर्केका छन् ।
­    ०१८ वैशाख १ गते राजा महेन्द्रले शहीदगेट उद्घाटन गरेका थिए ।

Sunday, February 12, 2017

शाखा अधिकृतको प्रथम चरणको परिक्षामा सोधिएका ४५ प्रश्नहरु सम्झनाका आधारमा उत्तरमा रातो लगाइएको छ .....

प्रश्न १ सहि उत्तर छान्नुहोस
. लिच्छवी कालमा नेपाललाई ४ बर्ण १८ जातमा विभाजन गरिएको थियो
ख नेपाललाई मल्लकालमा ६४ जिल्लामा विभाजन गरिएको थियो ।
ग ४ जात ३६ वर्ण को फुलबारी हो यो भनाई पृथ्वीनारायण शाह हुन
·      उत्तर- क र ग ठीक                                                     संकलक मित्र घिमिरे 
प्रश्न २ कुन भनाई सहि छैन
·      कलाका हिसाबले काठमाण्डौ खुला संग्राहालय मानिन्छ
·      महर्वानृत्य पश्चिम तराईका थारु जातिमा प्रचलित रहेको छ
·      लेकाली हावापानीमा पशुपालन र पर्यटन गतिबिधि सञ्चालन गर्न सकिन्छ ।
·      देवनागिरि लिपि ब्राहमी लिपि बाट विकास भएको होइन
प्रश्न ३ नुवाकोट मा आयोजना हुने साँढे जुधाउने जात्रा कुन राजाको सम्झनामा गरिदै आएको हो जयपृथ्वी बहादुर सिँह
प्रश्न ४ पौराणिक पात्र प्रद्युन्न का पिता को हुन श्री कृण्ण
प्रश्न ५ कोरियालाई जापान बाट स्वतन्त्र दिलाउन नेतृत्व गर्ने नेता को हुन किम II सुङ्ग
प्रश्न ६  कुन सहि छ
·      नेपालको मौलिक शैलि मानिने प्यागोडा शैली काठ ईटा बाट बनेको हुन्छ
·      नेपाललाई जिल्लाका प्रशासनिक संरचना मौजा प्रगन्ना र जिल्ला ३ तहको विभाजन मल्लकालमा थियो।
·      मध्यकालमा बनेका काठका धेरै मूर्तिहरु पाटनको काष्ठकला संग्रहालयमा सुरक्षित छन ।
·      पश्चिम नेपालका  मगरहरुको संगठन भेजा हो
प्रश्न ७ चौधौ योजनको उद्धेश्य के रहेको छ – उच्च आर्थिक बृद्धिदर द्धारा द्रुत गतिमा गरिवी निवारण गर्ने
प्रश्न ८ १४ औ योजनमा कृषि क्षेत्रको बृद्धिदर कति हुने लक्ष्य राखिएको छ – ४.७ प्रतिशत
प्रश्न ९ तलको कुन ठिक छ
·      भोटेकोशी र भैरवकुण्ड जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा पर्छ ।
·      अरुण तेश्रो जलविद्युत आयोजना संखुवासभा जिल्लामा पर्छ ।
·      मध्यमर्स्याङ्दी लमजुङ् जिल्लामा पर्छ यसलाई विश्व बैकं र जर्मनी ले सहयोग गरेका हुन।
·      VOIP को पूरा रुप video over internet protocol हो                                                                                     
प्रश्न १० दिगो विकासका १७ वटा लक्ष्य मध्ये चौथो लक्ष्य कुन हो – सवैका लागि गुणस्तरिय शिक्षा
प्रश्न ११ गोल्डम्यान पुरस्कार के सगँ सम्बन्धित छ – वातावरण
प्रश्न १२ मानिसको तात्विक संरचना कुन सहि छ – अक्सिजन कार्बन  हाइड्रोजन नाइट्रोजन
प्रश्न १३ २०६८ सालको जनगणना अनुसार  जेष्ठ नागरिकको संख्या कति रहेको छ – ८.१३
प्रश्न १४ सहि जोडा मिलाउनुहोस
नवयूग श्रेष्ठ -- फूटबल
क्रिकेट – शक्ति गौचन
तेक्वान्दो – दीपक विष्ट
पौडी – गौरिका सिहं
प्रश्न १५ सन २०१६ अनुसार नेपाल खुसी सुचकांकमा कति औ स्थानमा रहेको छ – १०७
प्रश्न १६ अथाह सम्भावना हुदा हुदै पनि UNO गफ गर्ने मनोरञ्जन गर्ने थलो बनेको छ यो भनाई कसको हो – डोनाल्ड ट्रम्प
१७ सहि जोडा
ILO---- स्वीजरल्याण्ड
FAO--- इटाली
UNEP- केन्या
न्यायलय- नेदरल्याण्ड
१८ सम्मेलन को विभिन्न जोडा मिलाउनुहोस
डाकार – सवैका लागि शिक्षा
पृथ्वी – संयूक्त राष्ट्रसघिंय वातावरणीय कार्यक्रम
BIMSTEC – बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोग
१९  नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानि कसले स्वीकृत गर्ने गर्दछ  -  नेपाल औद्योगिक प्रर्वद्धन वोर्ड
२० नेपाल र विदेशीको संयूक्त लगानीमा खुलेको नेपालको पहिलो बैंङ्क कुन हो – नेपाल अरब (नेविल) बैंक
२१ नेपालमा सार्वजनिक यातायतको साधनको प्रयोग कहिले बाट भएको हो – बि.स १९९६
२२ L.P.G मा कुन ग्यास हुन्छ?                                          ब्युटेन
२३ .समावेशी लोकतन्त्रका प्रतिपादक को हुन??        टकिस फोटोपउलस
२४. डोनाल्ड ट्रम्प ले पाएको मत ?-३०४
२५.सन् २०१४ मा सार्क मुलुक मध्ये सबैभन्दा बढि आर्थिक बृदिदर भएको देश भारत(7.2 %) हो ।
. सवै देशको ग्रिनविच समय एउटै हुन्छ?  -हुन्छ
२७.निम्न मध्ये BRICS मा पर्ने राष्ट्र? चिली, इन्डोनेसिया, दक्षिण अफ्रिका, जापान    -दक्षिण अफ्रीका
.फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ? -सेनेगल
२९ .कोलम्बियामा शान्ती सम्झौता कहिले भएको थियो ? -२०१६ नोभेम्बर ३०
३० .राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३ वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?
डा.सुमन सत्याल
३१. ५०. निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ??
सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव
३२.सबैभन्दा पहिले कुटनैतिक सम्बन्ध कायम भएको सार्क राष्ट्र: -अफगानिस्तान (दिइएका मध्य)
३३ .टोङ्गा टापु
      कुन महासागरमा पर्छ                                            -प्रशान्त महासागर
३४ UNO वडापत्रमा ..................अध्याय र ................स्थानमा हस्ताक्षर भएको हो – १९ अध्याय र सन्फ्रान्सिस्को
३५ जोडा मिलाउनुहोस
·      खसराज्य – कर्णली
·      सेन – पाल्पा
·      शाह --- गोरखा                                                                      संकलक मित्र घिमिरे
·      मल्ल------काठमाण्डौ
३६ जोडा मिलाउनुहोस
मन्ट्रियल प्रोटोकल – १९८७  - ओजन तह
बन सम्मेलन – बसाई सराई गर्ने जीवहरुको संरक्षण
बासेल महासन्धि १९८९            - हानिकारक फोहरमैला व्यवस्थापन
३७ ART कुन रोगको उपचार विधि हो? ----------- एड्स
३८ आनुवांशिक विज्ञानका पिता को हुन? ----- ग्रेगर मेण्डल
३९ Geinger Counter भनेको के हो? ---------परमाणुको विकिरण नाप्ने यन्त्र               Mitraghimire.blogspot.com
४० नेपालको संविधानमा राज्य शक्तिको परिभाषा------
                               राज्यको कार्यपालिका व्यवस्थापिका न्यायपालिका र  अविशिष्ट अधिकार सम्बन्धी अधिकार राज्य शक्ति
४१ भूकम्पमा पृथ्वीको भित्रि भागमा सर्वप्रथम कम्पन  उत्पत्ति हुने केन्द्रलाई के भनिन्छ?इपिसेन्टर र फोकस दुबै होइन
४२ विश्वका प्रमुख सागरहरु ठुलो देखी सानो क्रमश दिइएका मा? ------- साउथ चाइना, क्यारेवियन, भूमध्यसागर, पूर्वी चाइना
४३ तापक्रम एकाएक घट्यो भने त्यस ठाँउको सापेक्षिक आद्रता----------- पहिला घट्छ अनि बढ्छ
४४ रसियाको बिग ब्रदर कानून के सगँ सम्बन्धित रहेको छ ------- आतकंबाद विरुद्ध
४५ FIFA को इतिहासमा पहिलो महासचिब फातिमा साम्बा कुन देशकी नागरिक हुन--सेनेगल

                                                              Mitraghimire.blogspot.com