Saturday, December 10, 2016

दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेलाई महाअभियोग

·      दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेलाई महाअभियोग

दक्षिण कोरियाली संसदले त्यहाँका राष्ट्रपति पार्क ग्युन हेलाई महाअभियोग लगाएको छ । भ्रष्टाचारको आरोप खेपिरहेकी राष्ट्रपति हेलाई सन २०१६ को डिसेम्बर ९ का दिन महाअभियोग लगाउने प्रस्तावको पक्षमा २ सय ३४ मत परेको छ ।  महाअभियोग लगाउन नहुने पक्षमा भने ५६ जनाले मात्र मतदान गरेका छन् । 

No comments:

Post a Comment