Saturday, December 10, 2016

मानवअधिकार दिवश २०१६

मानवअधिकार दिवश २०१६
·       सन् १९४८ को डिसेम्बर १० राष्ट्रसंघको महासभाले मानवअधिकार घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष मानवअधिकार दिवस मनाउने गरिएको छ । राष्ट्रसंघले यो वर्ष कसैको अधिकारका लागि आजै उठौंभन्ने नारा तय गरेको छ 
·       तर नेपालले  विकास , शान्ति र सुरक्षाका लागि भ्रष्टाचार विरुद्ध एक हौँ भन्ने नारा तय गरिएको छ ।  

· सन् २००३ मा संयुक्त राष्ट्र संघले डिसेम्बर ९ तारिखलाई अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । विश्वलाई भ्रष्टाचार मुक्त गर्न गराउन दिवस मनाउन थालिएको हो । भ्रष्टाचारको जालो तोड्नु नै यो दिवसको मुख्य उदेश्य हो तर दिवस मनाइरहे पनि भ्रष्टाचार उन्मुलन भने हुन सकेको छैन ।                                          mitra ghimire 

No comments:

Post a Comment