मानवअधिकार
दिवश २०१६
·
सन् १९४८ को डिसेम्बर १० राष्ट्रसंघको महासभाले मानवअधिकार घोषणापत्र पारित
गरेको दिनको सम्झनामा हरेक वर्ष मानवअधिकार दिवस मनाउने गरिएको छ । राष्ट्रसंघले
यो वर्ष ‘कसैको
अधिकारका लागि आजै उठौं’ भन्ने नारा तय गरेको छ
·
तर
नेपालले विकास , शान्ति र सुरक्षाका लागि भ्रष्टाचार
विरुद्ध एक हौँ भन्ने नारा तय गरिएको छ ।
· सन् २००३ मा संयुक्त राष्ट्र संघले डिसेम्बर ९ तारिखलाई
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाउने घोषणा गरेपछि यो दिवस मनाउन
थालिएको हो । विश्वलाई भ्रष्टाचार मुक्त गर्न गराउन दिवस मनाउन थालिएको हो ।
भ्रष्टाचारको जालो तोड्नु नै यो दिवसको मुख्य उदेश्य हो तर दिवस मनाइरहे पनि
भ्रष्टाचार उन्मुलन भने हुन सकेको छैन । mitra ghimire
No comments:
Post a Comment