Monday, June 5, 2017

वातावरण दिवश २०१७

वातावरण दिवश २०१७
प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने नाराका 
विश्व वातावरण दिवस २०७४ को नारा प्रकृतिसँग हाम्रो सम्बन्धरहिरहोस् अनन्त "
World Environment Day June 5, 2017 Slogan "I am with Nature"  'Connecting People to Nature
यसैबीच नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को ‘वातावरण पत्रकारिता पुरस्कार’ प्रगति ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारमा २५ हजार रुपियाँ नगद र प्रमाण–पत्र समावेश छ । 
१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । 
विश्वमाप्रथमतः सन् १९७४ मा वातावरणसम्बन्धी ''एक्सपो ७४, नामले अमेरिकाको स्पोकनमा प्रदर्शनी गरिएको थियो
 
पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकारगरिएको हो । - 



No comments:

Post a Comment