Friday, June 16, 2017

२०१७ को म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई

यसवर्षको म्यान बुकर पुरस्कार डेभिड ग्रसम्यानलाई

डेभिड ग्रसम्यान इजरायलका बेस्ट सेलिङ लेखक हुन् । उनका पुस्तकहरु विभिन्न ३६ भाषामा अनुदित भएका छन् । ग्रसम्यानको उपन्याससँगै अन्य एकसय २६ पुस्तकहरु प्रतिष्पर्धामा थिए । एउटा मात्र पुस्तकलाई म्यान बुकर इन्टरनेशनल पुरस्कार दिन थालिएको यो दोस्रो वर्ष हो ।
गत वर्ष दक्षिण कोरीयाली लेखक हान कांग र अनुवादक देबोरा स्मिथलाई ‘द भेजिटेरियन’ उपन्यासका लागि यो पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गरेपछि बेलायतमा कांगको पुस्तकको बिक्री चार सय प्रतिशतले बढेको थियो । 

No comments:

Post a Comment