Monday, September 4, 2017

BRICS को जानकारी

BRICS सम्मेलन
·       BRIC को स्थापना सन २००९
·       BRICS  को स्थापना २०१० दक्षिण अफ्रिका सदस्य भएपछि
·       पहिलो सम्मेलन सन २००९ जुन १७
·       नवौ सम्मेलन सन २०१७ सेप्टेम्बर ३-५
·    स्थान- शियामन चिन
·    सहभागीहरु
·    भारतको प्रधानमन्त्रि – नरेन्द्र मोदी
·    चिनका राष्ट्रपति – सि जिङ् पिङ्
·    दक्षिणअफ्रिकाका राष्ट्रपति – ज्याकुब जुमा
·    ब्राजिलका राष्ट्रपति – मिचेल टिमेर
·    रुसका राष्ट्रपति –भलामिदिर पुटिन
·    घोषणापत्र ७१ बुदे
·          ब्रिक्सको अध्यक्ष हाल -  चीनका राष्ट्रपति सी चिन पिङ्
·       १० ‍औ सम्मेलन सन २०१८ मा दक्षिण अफ्रिका
·       new development Bank को स्थापना सन २०१४ जुलाई

·       प्रधानकार्यालय – साङघाई, चिन

No comments:

Post a Comment