Saturday, July 22, 2017

भारतमा नयाँ राष्ट्रपति

भारतमा १४ औं राष्ट्रपति निर्वाचित
‍‍‍‍राष्ट्रपतिको नाम  :रामनाथ कोविन्द
 नियूक्त भएको मिति  सन् २०१७ जुलाई २०
कोविन्दले ६५.३५ प्रतिशत मत पाएका छन् भने निकटमत प्रतिद्वन्द्वी मिराकुमारले ३४.३५ प्रतिशत मत पाएकी छन्  ।नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए ।  तेह्रौँ राष्ट्रपति प्रणव मुखर्जी थिए ।
उनले २०१७ जुलाई २५ मा मात्र शपथ ग्रहण गरेका हुुन ।








·          निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
- सरकारले नेपालको संविधान २०७२ को  धारा २८६ बमोजिम   २०७४ साउन ५ गते देहाय बमोजिमको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
. अध्यक्ष : पूर्वन्यायाधीश कमलनारायण दास
. सदस्य : भूगोलविद् माधव अधिकारी
. सदस्य :समाजशास्त्री डा. विश्वकल्याण पराजुली
. सदस्य :प्रशासनविद् गणेशराज कार्की
. सदस्य सचिव : बेगेन्द्र शर्मा पौडेल




आइकाओको सुरक्षा सूचीबाट हट्यो नेपाल

·      २१ जुलाई २०१७  मा नेपाललाई  ४ बर्ष देखि राखेको आइकाओको सुरक्षा सूचीबाट हटाएको छ

·      आइकाओले सन् २०१३ को जुलाईमा नेपालको उडान सुरक्षा अडिट गर्दै यहाँको वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने प्रक्रिया पालना नगरेको भन्दै उक्त सुरक्षा सूचीमा राखेको थियो

No comments:

Post a Comment