Wednesday, July 26, 2017

हलो क्रान्ति दिवश

हलो क्रान्ति दिवश
­
  • हलो क्रान्ति दिवश कहिले मनान्छ   -    साउन ११
  • कहिले देखी मनाउनु सुरु गरियो -      २००६ साल साउन ११ गते
  • ६८ औं हलो क्रान्ति दिवस कहिले मनाइयो –     २०७४ साउन ११ गते
  • कहाँ मनाइन्छ -    लमजुङमा
  • किन मनाइन्छ -    ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो ।
  • नेतृत्व कसले गरे-       पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए । 

No comments:

Post a Comment