शहिद
गेटको बारेमा छोटो जानकारी
शहीदगेटलाई पहिले
‘नेपाल स्मारक’ भनिन्थ्यो ।
उचाइः २३ फिट
शहीदगेट डिजाइनरः ई. शंकर नाथ रिमाल
राजा महेन्द्रले
मूर्तिबाहेक २५ हजार रुपैयाँमा शहीदगेट बनाउन लगाएका थिए ।
शहीदगेट
निर्माणका लागि तीन सदस्यीय निर्माण समिति गठन भयो । समितिमा जर्नेल अरूणशमशेर अर्थात् राजा
महेन्द्रका जेठान अध्यक्ष, सदस्यसचिवमा इं गौरीनाथ रिमाल र सदस्यमा
सरदार सूर्यलाल रहेका थिए ।
शहीदगेटको
माथिल्लो खोपामा राजा त्रिभुवनको पूर्व फर्केको सालिक रहेको छ । त्रिभुवनको
सालिकमुनि दायाँपट्टि धर्मभक्त माथेमा र शुक्रराज शास्त्री र बायाँपट्टि गंगालाल
श्रेष्ठ र दशरथ चन्दका सालिक रहेका छन् । गंगालाल र शुक्रराजको सालिक पूर्व र
धर्मभक्त र दशरथका सालिक पश्चिम फर्केका छन् ।
०१८ वैशाख १ गते
राजा महेन्द्रले शहीदगेट उद्घाटन गरेका थिए ।
No comments:
Post a Comment