Tuesday, February 14, 2017

शहिद गेटको बारेमा छोटो जानकारी

                  शहिद गेटको बारेमा छोटो जानकारी
­    शहीदगेटलाई पहिले नेपाल स्मारकभनिन्थ्यो ।
­    उचाइः २३ फिट
­     शहीदगेट डिजाइनरः ई. शंकर नाथ रिमाल
­    राजा महेन्द्रले मूर्तिबाहेक २५ हजार रुपैयाँमा शहीदगेट बनाउन लगाएका थिए ।
­    शहीदगेट निर्माणका लागि तीन सदस्यीय निर्माण समिति गठन भयो ।  समितिमा जर्नेल अरूणशमशेर अर्थात् राजा महेन्द्रका जेठान अध्यक्ष, सदस्यसचिवमा इं गौरीनाथ रिमाल र सदस्यमा सरदार सूर्यलाल रहेका थिए ।
­    शहीदगेटको माथिल्लो खोपामा राजा त्रिभुवनको पूर्व फर्केको सालिक रहेको छ । त्रिभुवनको सालिकमुनि दायाँपट्टि धर्मभक्त माथेमा र शुक्रराज शास्त्री र बायाँपट्टि गंगालाल श्रेष्ठ र दशरथ चन्दका सालिक रहेका छन् । गंगालाल र शुक्रराजको सालिक पूर्व र धर्मभक्त र दशरथका सालिक पश्चिम फर्केका छन् ।
­    ०१८ वैशाख १ गते राजा महेन्द्रले शहीदगेट उद्घाटन गरेका थिए ।

No comments:

Post a Comment