प्रश्न १ सहि उत्तर छान्नुहोस
क. लिच्छवी कालमा नेपाललाई ४ बर्ण १८ जातमा विभाजन गरिएको
थियो
ख नेपाललाई मल्लकालमा ६४
जिल्लामा विभाजन गरिएको थियो ।
ग ४ जात ३६ वर्ण को
फुलबारी हो यो भनाई पृथ्वीनारायण शाह हुन
·
उत्तर- क र ग ठीक संकलक मित्र घिमिरे
प्रश्न २ कुन भनाई सहि छैन
·
कलाका हिसाबले काठमाण्डौ खुला संग्राहालय मानिन्छ
·
महर्वानृत्य पश्चिम
तराईका थारु जातिमा प्रचलित रहेको छ
·
लेकाली हावापानीमा
पशुपालन र पर्यटन गतिबिधि सञ्चालन गर्न सकिन्छ ।
· देवनागिरि लिपि
ब्राहमी लिपि बाट विकास भएको होइन।
प्रश्न ३ नुवाकोट मा आयोजना हुने साँढे जुधाउने जात्रा कुन राजाको सम्झनामा गरिदै आएको
हो – जयपृथ्वी बहादुर सिँह
प्रश्न ४ पौराणिक पात्र प्रद्युन्न का पिता को हुन – श्री कृण्ण
प्रश्न ५ कोरियालाई जापान बाट स्वतन्त्र दिलाउन नेतृत्व गर्ने नेता को हुन – किम II सुङ्ग
प्रश्न ६ कुन सहि छ
·
नेपालको मौलिक शैलि मानिने प्यागोडा शैली काठ ईटा
बाट बनेको हुन्छ ।
·
नेपाललाई जिल्लाका
प्रशासनिक संरचना मौजा प्रगन्ना र जिल्ला ३ तहको विभाजन
मल्लकालमा थियो।
·
मध्यकालमा बनेका काठका
धेरै मूर्तिहरु पाटनको काष्ठकला संग्रहालयमा सुरक्षित छन ।
·
पश्चिम नेपालका
मगरहरुको संगठन भेजा हो ।
प्रश्न ७ चौधौ योजनको
उद्धेश्य के रहेको छ – उच्च आर्थिक
बृद्धिदर द्धारा द्रुत गतिमा गरिवी निवारण गर्ने
प्रश्न ८ १४ औ योजनमा
कृषि क्षेत्रको बृद्धिदर कति हुने लक्ष्य राखिएको छ – ४.७ प्रतिशत
प्रश्न ९ तलको कुन ठिक छ
·
भोटेकोशी र भैरवकुण्ड जलविद्युत आयोजना
सिन्धुपाल्चोक जिल्लामा पर्छ ।
·
अरुण तेश्रो जलविद्युत आयोजना संखुवासभा जिल्लामा
पर्छ ।
·
मध्यमर्स्याङ्दी लमजुङ्
जिल्लामा पर्छ यसलाई विश्व बैकं र जर्मनी ले सहयोग गरेका हुन।
·
VOIP को पूरा रुप video over internet
protocol हो
प्रश्न १० दिगो विकासका
१७ वटा लक्ष्य मध्ये चौथो लक्ष्य कुन हो – सवैका लागि
गुणस्तरिय शिक्षा
प्रश्न ११ गोल्डम्यान
पुरस्कार के सगँ सम्बन्धित छ – वातावरण
प्रश्न १२ मानिसको
तात्विक संरचना कुन सहि छ – अक्सिजन कार्बन
हाइड्रोजन नाइट्रोजन
प्रश्न १३ २०६८ सालको
जनगणना अनुसार जेष्ठ नागरिकको संख्या कति
रहेको छ – ८.१३
प्रश्न १४ सहि जोडा
मिलाउनुहोस
नवयूग श्रेष्ठ -- फूटबल
क्रिकेट – शक्ति गौचन
तेक्वान्दो – दीपक विष्ट
पौडी – गौरिका सिहं
प्रश्न १५ सन २०१६ अनुसार नेपाल खुसी सुचकांकमा कति औ
स्थानमा रहेको छ – १०७
प्रश्न १६ अथाह सम्भावना हुदा हुदै पनि UNO गफ
गर्ने मनोरञ्जन गर्ने थलो बनेको छ यो भनाई कसको हो – डोनाल्ड ट्रम्प
१७ सहि जोडा
ILO---- स्वीजरल्याण्ड
FAO---
इटाली
UNEP-
केन्या
न्यायलय- नेदरल्याण्ड
१८ सम्मेलन को विभिन्न
जोडा मिलाउनुहोस
डाकार – सवैका लागि
शिक्षा
पृथ्वी – संयूक्त
राष्ट्रसघिंय वातावरणीय कार्यक्रम
BIMSTEC – बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोग
१९ नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानि कसले
स्वीकृत गर्ने गर्दछ - नेपाल औद्योगिक प्रर्वद्धन वोर्ड
२० नेपाल र विदेशीको
संयूक्त लगानीमा खुलेको नेपालको पहिलो बैंङ्क कुन हो – नेपाल अरब (नेविल) बैंक
२१ नेपालमा सार्वजनिक
यातायतको साधनको प्रयोग कहिले बाट भएको हो – बि.स १९९६
२२ L.P.G मा
कुन ग्यास हुन्छ? – ब्युटेन
२३ .समावेशी लोकतन्त्रका प्रतिपादक को हुन?? – टकिस फोटोपउलस
२४. डोनाल्ड ट्रम्प ले पाएको मत ?-३०४
२५.सन् २०१४ मा सार्क मुलुक मध्ये सबैभन्दा बढि आर्थिक बृदिदर भएको देश भारत(7.2 %) हो ।
२३ .समावेशी लोकतन्त्रका प्रतिपादक को हुन?? – टकिस फोटोपउलस
२४. डोनाल्ड ट्रम्प ले पाएको मत ?-३०४
२५.सन् २०१४ मा सार्क मुलुक मध्ये सबैभन्दा बढि आर्थिक बृदिदर भएको देश भारत(7.2 %) हो ।
२६. सवै
देशको ग्रिनविच समय एउटै हुन्छ? -हुन्छ
२७.निम्न मध्ये BRICS मा पर्ने राष्ट्र? चिली, इन्डोनेसिया, दक्षिण अफ्रिका, जापान -दक्षिण अफ्रीका
२८.फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ? -सेनेगल
२९ .कोलम्बियामा शान्ती सम्झौता कहिले भएको थियो ? -२०१६ नोभेम्बर ३०
३० .राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३ वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ? – डा.सुमन सत्याल
३१. ५०. निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ??
– सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव
२७.निम्न मध्ये BRICS मा पर्ने राष्ट्र? चिली, इन्डोनेसिया, दक्षिण अफ्रिका, जापान -दक्षिण अफ्रीका
२८.फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ? -सेनेगल
२९ .कोलम्बियामा शान्ती सम्झौता कहिले भएको थियो ? -२०१६ नोभेम्बर ३०
३० .राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३ वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ? – डा.सुमन सत्याल
३१. ५०. निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ??
– सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव
३२.सबैभन्दा
पहिले कुटनैतिक सम्बन्ध कायम भएको सार्क राष्ट्र: -अफगानिस्तान (दिइएका मध्ये)
३३ .टोङ्गा टापु कुन महासागरमा पर्छ -प्रशान्त महासागर
३३ .टोङ्गा टापु कुन महासागरमा पर्छ -प्रशान्त महासागर
३४ UNO वडापत्रमा ..................अध्याय र ................स्थानमा
हस्ताक्षर भएको हो – १९ अध्याय र सन्फ्रान्सिस्को
३५ जोडा मिलाउनुहोस
·
खसराज्य – कर्णली
·
सेन – पाल्पा
·
शाह --- गोरखा संकलक मित्र घिमिरे
·
मल्ल------काठमाण्डौ
३६ जोडा मिलाउनुहोस
मन्ट्रियल प्रोटोकल – १९८७ - ओजन तह
बन सम्मेलन – बसाई सराई
गर्ने जीवहरुको संरक्षण
बासेल महासन्धि १९८९ - हानिकारक फोहरमैला व्यवस्थापन
३७ ART कुन रोगको उपचार विधि हो? ----------- एड्स
३८ आनुवांशिक विज्ञानका
पिता को हुन? ----- ग्रेगर मेण्डल
३९ Geinger Counter भनेको के हो? ---------परमाणुको
विकिरण नाप्ने यन्त्र Mitraghimire.blogspot.com
४० नेपालको संविधानमा
राज्य शक्तिको परिभाषा------
राज्यको कार्यपालिका व्यवस्थापिका
न्यायपालिका र अविशिष्ट अधिकार सम्बन्धी
अधिकार राज्य शक्ति
४१ भूकम्पमा पृथ्वीको
भित्रि भागमा सर्वप्रथम कम्पन उत्पत्ति
हुने केन्द्रलाई के भनिन्छ? – इपिसेन्टर र फोकस दुबै होइन
४२ विश्वका प्रमुख
सागरहरु ठुलो देखी सानो क्रमश दिइएका मा? -------
साउथ चाइना,
क्यारेवियन, भूमध्यसागर, पूर्वी चाइना
४३ तापक्रम एकाएक घट्यो
भने त्यस ठाँउको सापेक्षिक आद्रता----------- पहिला घट्छ अनि बढ्छ
४४ रसियाको बिग ब्रदर
कानून के सगँ सम्बन्धित रहेको छ ------- आतकंबाद विरुद्ध
४५ FIFA को इतिहासमा पहिलो महासचिब फातिमा साम्बा कुन देशकी नागरिक
हुन--सेनेगल
Mitraghimire.blogspot.com
Thank you sir. Temp decrease huda humidity increase hunxa vanne po lagaiyo sir
ReplyDelete